बुधबार, माघ १५, २०७६

हाम्रो बारेमा

अहिलेको यूग अनलाइन मिडियाको हो । डिजटल प्रबिधि लाई मध्यनजर गरी डिजिटल अनलाइन बडीमालिका खवर डट कम नामक डिजिटल पत्रिका संचालनमा ल्याएको हो । अहिलेको जल्दोबल्दो समयले यस प्रबिधिलाई जिल्लाको समग्र संचार विकासमा क्रियाशील यो बडीमालिका मिडिया हाउस द्धारा संचालित बडिमालिका खवर डट कम विशुद्ध सामाजिक क्षेत्रमा रहेको छ ।

थप

सामुदायिक दायरामा रही लक्ष्य प्राप्त गर्ने उद्देश्य अनुरुप यो अनलाइन स्थापनादेखि नै स्वतन्त्र तथा समाजमुखी सूचनाहरु प्रकाशनमा केन्द्रित रहेको छ । यस अनलाईनको मुख्य लक्ष्य पनि समाजका लागि साझा सवालमा बहस पैरवी गर्नु नै हो । दुरदराज गाँउमा ओझेलमा रही प्रचार प्रसारको अभावमा फस्टाउन नसकेको ब्यबसायलाई प्रोत्साहन गर्दै लक्ष्य अनुरुप स्वच्छ लक्ष्य हामीले आत्मसात गरेका छौं । सूचनाको पहुँचलाई सर्वसुलभ गराउँदै हामी सम्पूर्ण गाँउबासिका आवाज बोल्नेछौं ।

हाम्रो समूह

प्रकाश बहादुर सिहं

प्रकाश बहादुर सिहं

प्रकाशक/सम्पादक
पदम बहादुर सिहं

पदम बहादुर सिहं

कार्यकारी सम्पादक
लक्ष्मीराज पाध्याय

लक्ष्मीराज पाध्याय

अनलाइन सम्पादक

हामीले सेवा गर्यौँ